FAQs Complain Problems

छेडेदह पर्यटक महाेत्सब २०७६ मुल प्रवेश

Read More

खप्तड त्रिवेणी धाम ।

Read More

कानुन मन्त्री प्रकास शाह ज्यु बाट प्रथम छेडेदह पर्टन महोत्सव 2076 उद्घाटनका झलक।

Read More

रमणिय छेडेदह ताल

Read More

संक्षिप्त परिचय

खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो ।  खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो ।
यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु रहेका छन ।
बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये खप्तड छेडेदह गाउपालिका पनि एक हो । यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझागं जिल्ला,  उत्तरमा गौमुल गाउपालिका र  दक्षिणमा बुढिगंगा नगरपालिका र अछाम जिल्ला सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १०४० मिटर देखि ३१८०० मि. सम्म फैलिएको छ । यस गाउपालिकाको अधिकाँश भूभाग उच्च पहाडी क्षेत्र भित्र पर्दछ ।  यो गाउपालिका 516666,515240   मि पश्चिमी देशान्तर देखि 540649,002753मि.पूर्वी देशान्तर सम्म फैलिएको छ  भने  3259643,452910मि उत्तर देखि 3246053,996314 मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ ।
यस गाउँपालिकाको अधिकाँश भ–ुभाग उच्च पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश भुभाग भिरालो रहेको छ । कही कही खोला तथा नदी किनारामा भने साना साना फाट तथा खोँचहरु पनि रहेका छन । यस गाउँपालिकामा वनजंगलले मात्र ४१.७३ प्रतिशत भुभाग ओगटेको छ । घासे भ–ुभाग, वुट्यान र उजाड भुभागले पनि २१.६७ प्रतिशत ओगटेको छ । चट्टानी भागले ०.००९८ प्रतिशत ओगटेको छ ।

जन प्रतिनिधि

अध्यक्ष
9848661918, 9858488418
उपाध्यक्ष
9848693660

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
९८५८४८८४१७ ,९८४९०२७४१७
इन्जिनियर
9868582464
सूचना तथा संचार प्रविधि अधिकृत
9848643520
स्वास्थ्य संयाेजक
९८६५७६२४१२, ९७४९०१२५६४

महत्वपूर्ण लिंकहरू

//https://cmis.mofaga.gov.np/bajura/khaptad%20chhededaha?disableMenu=true/">कोभिड रिपोर्टिङ सम्बन्धि स्थानिय तहको CMIS

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता

सामाजिक विकास मन्त्रालय  सुदूरपश्चिम प्रदेश धनगढी,कैलाली-नेपाल

नेपालको स्थानिय  तह

SEE को नतिजा हेर्न

11-12 को नतिजा हेर्न

शिक्षक सेवा आयोग,(TSC)

स्थानीय निकायका लागि सुचना प्रविधि (ICT4LB)

लोकसेवा आयोग (PSC)

केन्द्रीय प‌न्जीकरण विभाग (DOCR)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MOFAGA)

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (OPMCM)

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग (LLRC)

गृह मन्त्रालय (MOHA)

अर्थ मन्त्रालय (MOF) 

नेपाल टेलिकम (NTC)

नेपाल सरकारको आधिकारिक पोर्टल

 

जानकारी