FAQs Complain Problems

एक घर एक बैक खाता सञ्चालनमा ल्याउने नेपालको पहिलो नमुना गाउँपालिका घोषणा कार्यक्रम

Read More

गाउँपालिका भवन

Read More

खप्तड त्रिवेणी धाम ।

Read More

खप्तड राष्ट्रिय निकुन्ज

Read More

संक्षिप्त परिचय

खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो ।  खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो ।
यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु रहेका छन ।
बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये खप्तड छेडेदह गाउपालिका पनि एक हो । यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझागं जिल्ला,  उत्तरमा गौमुल गाउपालिका र  दक्षिणमा बुढिगंगा नगरपालिका र अछाम जिल्ला सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १०४० मिटर देखि ३१८०० मि. सम्म फैलिएको छ । यस गाउपालिकाको अधिकाँश भूभाग उच्च पहाडी क्षेत्र भित्र पर्दछ ।  यो गाउपालिका 516666,515240   मि पश्चिमी देशान्तर देखि 540649,002753मि.पूर्वी देशान्तर सम्म फैलिएको छ  भने  3259643,452910मि उत्तर देखि 3246053,996314 मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ ।
यस गाउँपालिकाको अधिकाँश भ–ुभाग उच्च पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश भुभाग भिरालो रहेको छ । कही कही खोला तथा नदी किनारामा भने साना साना फाट तथा खोँचहरु पनि रहेका छन । यस गाउँपालिकामा वनजंगलले मात्र ४१.७३ प्रतिशत भुभाग ओगटेको छ । घासे भ–ुभाग, वुट्यान र उजाड भुभागले पनि २१.६७ प्रतिशत ओगटेको छ । चट्टानी भागले ०.००९८ प्रतिशत ओगटेको छ ।

जन प्रतिनिधि

अध्यक्ष
9865954003
उपाध्यक्ष
9865955688,9868546033

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
9868475864
शाखा अधिकृत
9849027417
स्वास्थ्य संयाेजक
९८६५७६२४१२, ९७४९०१२५६४
सूचना तथा संचार प्रविधि अधिकृत
9848643520

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- उजुरि प्रशासक
सेवा दिने कार्यालयः- न्यायीक समितिको सचिवालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. मापदण्ड पुर्याइ तथा विवादको सम्पुर्ण विवरण खुलाइृएको उजुरी पत्र ।

२. विवादको विषय संग सम्बन्धीत अन्य आवश्यक कागजातहरु ।

३. उजुरिकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- 3000
आवश्यक कागजातहरुः-

१. ब्यवसाय दर्ताका लागी निवेदन पत्र । २.आफ्नो घर भए चालु आ.व को मालपोत तथा घर जग्गा कर र एकिकृत सम्पती कर तिरेको रशिदको प्रतिलिपी । ३. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपी । ४. दुइ प्रति फोटो ।

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र
२.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
४.विषय संग सम्बन्धित अन्य कागजात

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ५०००
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार |
२.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु |
३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी |
४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |
५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु |
६.पासपोर्ट साईजको फोटो ३ प्रति |
७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद |
८.सर्जमिन मुचुल्का |

सेवा प्रकारः- शिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
२.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी |
३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी |
४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र |
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड कमरचारि
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
 

सेवा